- शिक्षा खबर
- शिक्षक-स्वमूल्याङ्कन फारम भरेपछि मेरो अनुभव र सिकाइ
- तयारी प्रश्नको परिणाम
- आजका विद्यार्थी के सोच्दैछन्, के सिक्दैछन् ?
- शिक्षक मासिक शिक्षकको सारथि
- विदेशिने मन !
- विशेष शिक्षाका विशेष चुनौती !
- ‘इन्जिनियर पढ्न प्रादेशिक छात्रवृत्ति’
- कहिले बन्ने विद्यालयका साधक ?
- अंग्रेजीको कमाइबाट नेपाली भाषाको सेवा
- पुराना सन्तुष्ट नयाँ निराश !
संघीयतामा झन्झन् गुम्दैछ शिक्षकको साख
भीमप्रसाद सापकोटा
पुस १, २०७६
जबसम्म सर्वसाधारणको जिब्रोबाट मास्टर भन्ने रूखो अभिव्यक्तिलाई मिल्काइँदैन, तबसम्म यो पेशा यही रूपमा आलोचित, तिरस्कृत र उपेक्षाको शिकार बन्ने निश्चित छ।
युगीन गुरुकुलीय शिक्षाः नयाँलाई दीक्षा !
उद्धव कुईंकेल
असोज १६, २०७७
आउनेलाई स्वागत, जानेलाई विदाइ र अवस्था विशेष उमङ्ग घडीमा बधाई साटासाट गर्ने मानवीय स्वभावको प्रयोग गर्दा बसेको ठाउँबाट उठेर हार्दिकता र शिष्टताको चिनारीसहित हँसिलो मुख पार्नुपर्छ ।
गणित प्रयोगशाला–एक मृगतृष्णा
हरिनारायण उपाध्याय
भदौ १९, २०७७
गणित–प्रयोगशाला भएपछि जादूको छडीझैं शिक्षण सिकाइ गर्न सकिन्छ भन्ने सपना धेरैको पाइयो । तर मैले ‘सबै तपाईंमै छ, पाठ्यपुस्तक, शिक्षक स्रोत सामग्रीमै छ खोज्न सक्नुभयो भने’ भन्ने गरें ।
शिक्षकका व्यथा र आलोचना
भूपाल सिंह ठकुरी
भदौ १७, २०७७
बरू शिक्षकलाई काममा फर्कने वातावरण बनाऔं, उनीहरूको स्वास्थ्य बीमालगायत कोरोना परीक्षणको व्यवस्था गरी सहज रूपमा काममा लगाउनेतर्फ ध्यान दिऊँ न जहाँ र जस्तोसुकै काममा हामी शिक्षक तयार छौं ।
६ महीनामा सक्नेगरी पाठ-याेजना बनाउँदै छाैं !
विनिता रञ्जित
श्रावण १६, २०७७
सामुदायिक विद्यालयका विद्यार्थीको पठन–पाठनमा अनलाइन, रेडियो, टीभी आदि वैकल्पिक माध्यमका कक्षाहरू खासै प्रभावकारी हुन सकेका छैनन् ।
शिक्षक र सपना
पूर्ण पी राई
श्रावण १६, २०७७
२०६९ को मदन पुरस्कार प्राप्त उपन्यास दमिनी भीर का लेखक राजन मुकारुङ हरेक भेटमा दोह¥याउँछन्, “शिक्षकले आफ्ना विद्यार्थीलाई सपना देख्न सिकाउनुपर्छ ।” शिक्षणबाटै ‘करियर’ शुरू
खुवाएर खान सिकाए जस्तै पढिदिएर पढ्न सिकाऊँ !
विष्णुमाया सिग्देल
जेठ १५, २०७७
साना नानीलाई खाना खुवाए जस्तै हो पढ्न सिकाउने काम पनि। ‘कोखाई कोखाई हाम्म’ भनेर खुवाए जस्तै व्यवहार पढाइमा पनि देखाउनुपर्छ । शुरू–शुरूमा वाक्यका शब्द–शब्द देखाएर आफैं पढिदिनुपर
फिनल्यान्ड र हाम्रो शिक्षा प्रणाली तुलनाको ‘दुष्प्रयास’ !
युवराज पौडेल
बैशाख १२, २०७७
परीक्षा कम गर्न कुनै साधन र स्रोत जरूरी पर्दैन। विद्यार्थीलाई दण्ड र सजाय नदिने प्रतिबद्घता गर्न पनि पैसा चाहिंदैन । यस्ता थुप्रै सन्दर्भ छन्, जहाँ फिनिस शिक्षा प्रणालीबाट नेपालले सिक्न सक्छ ।