बाल–सजायका विकल्प -

हिजोआज बालबालिकालाई कुटपिट र शारीरिक दण्ड त के मनमा चोट पर्ने गरी कडा शब्दमा गाली पनि गर्न पाइदैन । तर यस्तो प्रचलन सँगै कठोर गाली र कुटाइ खाएर हुर्किएका शिक्षक तथा अभिभावकहरू रनभुल्लमा पर्ने गरेका छन् । तिनीहरूलाई प्रश्न गर्छन्— “बदमासी गर्दा अलि अलि गाली नगरी, नपिटी बच्चालाई कसरी तह लगाउने त ?” हो, यही प्रश्नको जवाफ हो— यो पुस्तक । यसले बालबालिकालाई दिइने दण्ड सजायका अनेक विकल्पहरू सुझाइ दिन्छ शिक्षक र अभिभावकलाई ।

सम्पादक : राजेन्द्र दाहाल
प्रकाशक : शिक्षक मासिक

मूल्य: रु.२००/-

किन्नकालागि सम्पर्क गर्नुहोस्। :०१ ५५४३२५२