गीता वृद्घलाई मात्रै होइन, बालबालिकालाई पनि !

हिभागवत गीता । गीताका १८ अध्याय र ७०० श्ला न्दू धर्मको सबैभन्दा महŒवपूर्ण मानिने एउटा ग्रन्थ होके–विश्वका सयकडौं भाषामा अनुवाद भएका छन् र यसको अनेकौं किसिमले व्याख्या भएको छ । परापूर्वकालदेखि ठूलो महŒव बोकेको यस कृतिलाई कतिले धार्मिक ग्रन्थका रूपमा चिन्छन् भने कतिले यसलाई एक दार्शनिक किताबको रूपमा पनि हेर्छन् ।
कतिका लागि भन गीता सा े सारिक जीवनयापन गर्न ं  सिकाउने एक मार्गनिर्देशक हो । महाभारत युद्ध शुरू हुनुअघि भगवान् श्रीकृष्ण र अर्जुन बीचको वार्तालापमा आधारित यो ग्रन्थका प्रशंसकहरू विश्वका कुना–कुनामा छन् । चाहे ती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन् या एप्पल कम्पनीका संस्थापक स्टिव जब्स या त परमाणु बमका आविष्कारक रबर्ट ओपेन्हैमर– सबैले गीताको
खुले र प्रशंसा गरेका छन् । नेपालका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई गीताका अध्येता र प्रशंसक थिए । विश्वमा आफ्नो नौलो
छाप छोड्न सफल गीता ग्रन्थलाई धेरैले आफ्नो प्रेरणाको स्रोत भनेर उल्लेख गरेका छन् ।

commercial commercial commercial commercial