राहत शिक्षकः कहाँ कति
दरबन्दी नपुगेर पठनपाठन प्रभावित भएका सार्वजनिक विद्यालयलाई सरकारले केही वर्ष देखि ‘राहत शिक्षक’ भनेर अस्थायी रुपमा एकमुष्ठ अनुदान दिदैं आएको छ । तर, त्यो अनुदान जिल्लागत रुपमा कति वितरण गरियो भन्ने तथ्यांक हालसम्म सार्वजनिक नहुँदा जिल्लामा राहतको संख्या यकिन नभएको भनी विवाद हुनथालेको छ । सो विवाद र अन्यौलतालाई हटाउन मद्दत गर्ने ध्येयले ‘शिक्षक’ले शिक्षा विभागबाट प्राप्त तथ्यांक यहाँ प्रस्तुत गरेको छः



