ज्ञानविज्ञान शैक्षिक सहकारीको साधारणसभा सम्पन्न (तस्वीरमा हेर्नुहोस्)

शिक्षक  मासिकको मातृसंस्था ज्ञान विज्ञान शैक्षिक सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा २०८१ पुस ५ गते ललितपुरमा सम्पन्न भयो।

ज्ञान विज्ञान शैक्षिक सहकारीका ७० जना शेयर सदस्यहरूमध्ये ४३ जनाको उपस्थिति रहेको सो सभाको सभापतित्व सहकारीका अध्यक्ष लक्ष्मण उप्रेति र संचालक संस्थाका सचिव बाबुराम विश्वकर्माले औपचारिक कार्यक्रमको प्रारम्भ गर्नुभएको थियो।

राष्ट्रिय गानबाट आरम्भ भएको साधारण सभाका सहभागीहरूलाई सहकारीका उपाध्यक्ष मधु आचार्यले औपचारिक रूपमा स्वागत गर्नुभएको थियो। त्यसपछि कार्यक्रममा संस्थाको २०८०/८१ को वार्षिक प्रतिवेदन अध्यक्ष लक्ष्मण उप्रेतीले प्रस्तुत गर्नुभएको थियो।

शिक्षक  मासिक २०८० असार महीनादेखि प्रकाशन शुरु हुन थालेको २०८१ को पुस अंक पनि प्रकाशित भइसकेको साथै सहकारीले गरेको प्रगतिबारे विस्तृत विवरण उपलब्धी,  भावी योजना,  सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा अध्यक्ष उप्रेतिले जानकारी गराउनुभयो। 

तस्वीरमा हेर्नुहोस्

 

 

 

 

 

 

 

 

commercial commercial commercial commercial