शिक्षक स्वमूल्याङ्कन प्रश्नावली भरौं, आफ्नो क्षमता आफैं जाचौं
शिक्षक साथीहरू,
प्रश्नहरूको आधारमा आफूले आफैंलाई मूल्याङ्कन गरौं। आफ्नो पेशागत सक्षमता आफैंले पत्ता लगाऔं। त्यसको आधारमा स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सम्मानित एवं पुरस्कृत हुने कुराको दाबी गरौं। आफ्नो कमी कमजोरीहरू भए तिनको पनि पहिचान गरौं। यसरी महसूस गरिएका कमि कमजोरीहरू हटाउन चाहेमा सहयोग गर्ने व्यक्ति तथा संघ, संस्थाहरू पनि छन्। तिनीहरूसँग सहकार्य गरौं। अनि आफूलाई एक्काइसौं शताब्दीको सम्मानित शिक्षक बनाऔंं ।
यो लिंकमा क्लिक गर्नुहोस् https://www.schoolingnepal.org/survey/