अंग्रेजी सिक्न–सिकाउन उपयोगी केही वेबसाइट

इन्टरनेटमा विविध विषयका विविध सामग्री उपलब्ध छन् । इन्टरनेटमा प्रायजसो सामग्री अंग्रेजी भाषामा भए तापनि अन्य भाषामा समेत शैक्षिक सामग्रीको विकास भैरहेको छ । इन्टरनेटमा उपलब्ध सम्पूर्ण उपयोगी वेबसाइटहरूको सूची तयार पार्न अप्ठ्यारो मात्र नभएर असम्भव पनि छ । किनभने, इन्टरनेटमा उपलब्ध दिनप्रतिदिन सामग्री असीमित रूपले बढिरहेको हुन्छ । हरेक दिन नयाँ–नयाँ उपयोगी सामग्रीहरू थपिंदै जान्छन् ।

यसै सन्दर्भमा अंग्रेजी भाषा सिक्ने र सिकाउनेहरूको निम्ति तल उल्लिखित वेबसाइटहरू उपयोगी हुन सक्छन् । यी वेबसाइटमा उपलब्ध सामग्रीको सही प्रयोग गरेमा पक्कै पनि अंग्रेजी भाषा सिकाइमा सहयोग पुग्नेछ ।

commercial commercial commercial commercial